अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा खोलाले बगाउँदा एक महिला वेपत्ता

दाङमा खोलाले बगाउँदा एक महिला वेपत्ता


दाङ- दाङमा खोलाले बगाउँदा एक महिला वेपत्ता भएकी छन्। शनिबार साढे २ बजेतिर स्थानीय पत्रेखोला तर्ने क्रममा घोराही ११ निबासी महिला वेपता भएकी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन ।

घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

आज पत्रेखोलामा पानीको बहाब पनि यस बर्षकै ठूलो छ । त्यसले गर्दा पनि खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।