काठमाडौं -नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । स्थायी कमिटीका एक सदस्यका अनुसार बैठकमा पार्टीको आन्तरिक विवाद, सर्वोच्चका पछिल्ला फैसला, आगामी निर्वाचन र महाधिवेशनका बिषयमा छलफल हुनेछ ।

प्रतिक्रिया