अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले देशैभरी सदस्यता नवीकरण अभियान चलाउने

एमालेले देशैभरी सदस्यता नवीकरण अभियान चलाउने


काठमाडौं- नेकपा एमालेले पार्टी सदस्यता नवीकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोरोना महामारी, प्राकृतिक विपत्तिलगायतका विषयमा संक्षिप्त तर गहन छलफल भएको छ ।

स्थायी कमिटी बैठकले असार १६ गते केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।