अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले औपचारिकरुपमै २०७५ जेठ २ गते फर्कंदै, १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइयो

एमाले औपचारिकरुपमै २०७५ जेठ २ गते फर्कंदै, १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइयो


काठमाडौं– नेकपा एमाले औपचारिकरुपमै २०७५ जेठ २ गते फर्कने भएको छ ।

स्थायी कमिटीको आइतबार बसेको बैठकले पुरानै संरचनामा पार्टीलाई फर्काउन असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार यसबीचको घटनाक्रम समीक्षा गर्दै असार १६ गते केन्द्रीय कमिटी बैठकले पार्टीलाई पुरानै संरचनामा फर्काउनेछ ।

नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमा फर्काउन अन्तिम प्रयास गरिएको हो ।