काठमाडौं– युवा संघ नेपालका पूर्वअध्यक्ष बचनकुमार सिंहले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा वकिलले धम्की दिएको बताउनुभएको छ ।
सिंहले सर्वोच्च अदालतमा बहस गर्नेक्रममा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध धम्की दिंदा पनि प्रधानन्यायाधीश चुप लागेर बसेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।







प्रतिक्रिया