अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुदूरपश्चिम प्रदेशको बजेट पारित, एमाले संस्थापन र जसपा मौन

सुदूरपश्चिम प्रदेशको बजेट पारित, एमाले संस्थापन र जसपा मौन


काठमाडौं– सुदूरपश्चिम प्रदेशमा बजेट पारित भएको छ ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रस्तुत गरेको ३० अर्ब ३३ करोडको बजेट सोमबारको प्रदेश सभा बैठकमा पारित गरिएको हो । विधेयक पारित गर्न सभामुखले निर्माणार्थ प्रस्तुत गर्दा नेकपा एमालेको संस्थापनसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मौन बसेका छन् ।

सुदूरपश्चिम प्रदेशमा २५ एमालेका १३ माओवादीका १२ काँग्रेसका र २ जसपाका सांसद छन् ।