काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै, यो अवधिमा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।







प्रतिक्रिया