अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेकु अस्पतालको निर्देशकमा अनुप बास्तोला नियुक्त

टेकु अस्पतालको निर्देशकमा अनुप बास्तोला नियुक्त


काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा सरुवा रोग विशेषज्ञ डा‍. अनुप बास्तोला नियुक्त हुनु भएको छ ।

स्वास्थ्य मन्त्रालयले डा‍. सागरकुमार राजभण्डारीको स्थानमा बास्तोलालाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । बास्तोलाले सोमबारबाट कार्यभार सम्हाल्नुभएको छ ।

बास्तोला यसअघि अस्पतालको प्रवक्ता हुनुहुन्थ्यो ।