काठमाडौं- नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री निवास बालुवटारमा जारी छ ।
बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै एमालेका सांगठनिक संरचनाहरु २०७५ जेठ २ मा फर्काउने निर्णय गर्नेछ ।
बुधबार साँझ बसेको स्थायी कमिटी बैठकले गरेको एमालेका सांगठनिक संरचनाहरू २०७५ जेठ २ मा फर्काउने निर्णय निर्णयलाई महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्नेछ ।
प्रतिक्रिया