काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ । उहाँ दिउँसो साढे १ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।







प्रतिक्रिया