काठमाडौं -शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले साँसदहरुले गरेको हस्ताक्षर दुईदिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठकबाट यस्तो प्रस्ताव पास भएको केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
सर्वोच्च अदातलमा एमालेका २१ जना साँसदले पनि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् ।







प्रतिक्रिया