अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभा बैठक : सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारित 

बागमती प्रदेशसभा बैठक : सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारित 


हेटौँडा- बागमती प्रदेशसभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ आज पारित गरेको छ ।

प्रदेशसभाको आजको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गर्नुु भएको थियो ।