अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुष

काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुष


काठमाडौं -काठमाडौँमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पको धक्का काठमाडौँ आसपासको धादिङ, नुवाकोट, काभ्रे लगायतको जिल्लामा समेत गरिएको थियो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँ महानगरपालिकाको कुलेश्वर केन्द्र भएर ३।२ म्याग्निच्युडको भूककम्पको धक्का महशुष भएको हो ।