अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नौ दिनदेखि हराएकी सुजाता मृत अवस्थामा जंगलमा

नौ दिनदेखि हराएकी सुजाता मृत अवस्थामा जंगलमा


चितवन– नौ दिन देखि हराइरहेकी चितवनको राप्ती नगरपालिका ३ की २३ बर्षीय सुजिता भण्डारीको शब जंगलमा फेला परेको छ ।
प्रहरीका अनुसार घरभन्द्या करिब चार किलोमिटर पर ब्रम्हस्थानी जंगलमा भण्डारीको शव भेटिएको हो ।

असार ११ गते बिहान तरकारी किन्न गएकी सुजाताले दिउसो आफू अपहरणमा परेको परिवारका सदस्यलाई फोन गरेर जानकारी गराउनुभएको थियो ।

परिवारको जाहेरीका आधारमा प्रहरीले खोजी गर्दा हिजो साँझ शव क्षतविक्षत अवस्थामा फेला परेको हो । सुजाताको हत्या किन र कसले गरेको हो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।