अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसहित दलका शीर्ष नेताहरुले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल छलफल गर्ने

प्रधानमन्त्री ओलीसहित दलका शीर्ष नेताहरुले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल छलफल गर्ने


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुले आज चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल छलफल गर्ने कायक्रम छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा हुन लागेको भर्चुअल छलफल आज साँझ सवा ६ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी हुनुहुने छ ।