काठमाडौं -नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज १० बजे सिंहदरबारमा बस्ने भएको छ । साढे आठ बस्ने भनिएको बैठक डेढ घण्टा सरेको हो ।
कार्यदलका संस्थापन सदस्य एवं एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीका अनुसार हिजोसम्मका वार्ताहरु सकारात्मक छन् । केही प्राविधिक बिषयहरुमा छलफल जारी रहेको छ । ‘अस्ति भन्दा आशावादी हुने ठाउँ बढेको छ’ ज्ञवालीले नेपाली बहस डट कमसँग भन्नुभयो ‘यसपाली पार्टीलाई एकतावद्ध गर्ने कुरामा हामी टुंगोमा पुग्छौं भन्ने अपेक्षा छ ।’







प्रतिक्रिया