अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरवारमा एमाले कार्यदल बैठक जारी, बैठकअघि नेता नेपाललाई भेट्न रावल कोटेश्वर

सिंहदरवारमा एमाले कार्यदल बैठक जारी, बैठकअघि नेता नेपाललाई भेट्न रावल कोटेश्वर


काठमाडौं- नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा जारी छ । बिहान १० बजेदेखि बस्ने भनिएको बैठक केही ढिला सिंहदरवारमा सुरु भएको हो ।

कार्यदलका सदस्य एवं एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सहमति खोज्न अन्तिम कसरत गरिएको बताउनुभयो ।

कार्यदल बैठक सुरु हुनुअघि उपाध्यक्ष भीम रावलले नेता माधवकुमार नेपाललाई कोटेश्वरमै गएर भेट्नुभएको छ ।