अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदल बैठक सुरु

एमाले कार्यदल बैठक सुरु


काठमाडौं -नेकपा एमालेमा विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक सुरु भएको छ ।
सिंह्दरबार स्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो । बैठकमा दुवै पक्षका सबै सदस्यहरुको उपस्थिती छ ।
हिजो साँझ उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद बैठकमा व्यस्त भएपछि औपचारिक बैठक भएन । नेताहरुले हिजो साँझ १० दिनयता पार्टीमा सहमति कायम गर्ने बिषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएपछि एमालेमा निराशा छाएको छ ।