अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलले सहमतिको दस्तावेज सार्वजनिक गर्दै

एमाले कार्यदलले सहमतिको दस्तावेज सार्वजनिक गर्दै


काठमाडौं- नेकपा एमालेको विवाद समाधान कार्यदलले केहीबेरपछि सहमतिको दस्तावेज सावर्जनिक गर्दैछ । चार महिना अघि देखि पार्टीमा देखिएको विवाद आजै समाप्त हुने नेताहरुको भनाइ छ ।

कार्यदलमा संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार  सिंहदरबारमा केहीबेरपछि कार्यदलले सहमतिको दस्तावेज सावर्जनिक गर्नेछ । ‘यो दस्तावेजलाई ११ बजे बस्ने पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गर्नेछ’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो ‘यो बैठकमा सबै स्थायी समितिका सदस्यको सहभागिता हुनेछ । ’