काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।
उहाँले आज दिउँसो ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाउनुभएको पाटीको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक विषयवस्तु र पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।







प्रतिक्रिया