अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई भेटेर भुसाल पुनः कार्यदल बैठकमा

माधव नेपाललाई भेटेर भुसाल पुनः कार्यदल बैठकमा


काठमाडौं- एमाले कार्यदलका सदस्य घनश्याम भुसालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्नु भएको छ ।

आज दिउँसो सिंहदरबारमा कार्यदलको छलफल भइरहेका बेला भुसाल नेता नेपालसँग छलफल गर्न कोटेश्वर जानुभएको थियो ।

नेता नेपालसँग कुराकानी गरेर भुसाल फेरि कार्यदलको बैठकमा सहभागी हुनु भएको छ । कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ ।