अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदलको बैठकबाट विष्णु पौडेल बाहिरिनुभयो

कार्यदलको बैठकबाट विष्णु पौडेल बाहिरिनुभयो


काठमाडौं- नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठकबाट सदस्य विष्णु पौडेल बाहिरिनुभएको छ ।

बैठक अहिले पनि सिंहदरबारमा जारी छ ।

यसअघि बैठक जारी रहेकै बेला कार्यदल सदस्य घनश्याम भुसाल पनि बाहिरिनुभएको थियो । यद्यपि, उहाँ पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर पुनः बैठकमा सहभागी हुनु भएको थियो ।