काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूव सञ्चार मन्त्री गोकुल बाँस्कोटाले एमालेले एमाले हौं भन्दा अदालत कसरी प्रभावित हुन्छ भन्ने प्रश्न गर्नुभएको छ ।
एमालको आन्तरिक विवाद समाधान गर्नका लागि शनिबार राति १० बुँदे सहमति भएपछिको स्थितिलाई इंगित गर्दै बाँस्कोटाले यस्तो प्रश्न गर्नुभएको हो । बाँस्कोटाले कांग्रेसलाई पनि प्रश्न गर्नुभएको छ ‘कांग्रेसले आफूलाई एमाले भन्ला त ?’
बाँस्कोटाले लेख्नुभएको छ, ‘एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित हुन्छ रुअचम्म कांग्रेसले आफूलाई एमाले भन्ला त ?’
एमाले नेता माधवकुमार नेपालले अदालत प्रभावित गर्न नहुने बताउनुभएको थियो ।







प्रतिक्रिया