अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाले दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो

अमेरिकाले दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो


काठमाडौं( अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ ।

खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गर्नुभयो ।