काठमाडौं- राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको निर्णयप्रति कडा टिप्पणी गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ- वरिष्ठ राजनितिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटि लिएँ ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।







प्रतिक्रिया