अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलाले देशलाई अस्थिरताको दुष्चक्रमा फसायो : पोखरेल

सर्वोच्चको फैसलाले देशलाई अस्थिरताको दुष्चक्रमा फसायो : पोखरेल


काठमाडौं- नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको आजको फैसलाले देशलाई अस्थिरताको दुष्चक्रमा फसाएको बताउनुभएको छ ।

सर्वोच्चले संसद् पुनःस्थापनाको फैसला गरेपछि फेसबुकमा लेख्दै नेता पोखरलले संसदीय व्यवस्था र दलीय प्रणालीमा यसले गम्भीर आघात गर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले सर्वाच्चको यो फैसलाले सुदूर भविष्यसम्म नेपाल र नेपालीले अस्थिरताको दुष्चक्रमा फस्नुपर्नेसमेत उल्लेख गर्नुभएको छ ।