अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलापछि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित

सर्वोच्चको फैसलापछि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित


काठमाडौं- प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको पैसलासँगै निर्वाचनका सबै कार्यक्रम स्थगित भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित भएका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्णय गर्न बाँकी छ, निर्णय भएसँगै स्थगित भएको सूचना जारी गर्छौँ ।’

यसअघि आयोगले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भन्दै तालिकासमेत प्रकाशन गरेको थियो ।