अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थायी कमिटी बैठकमा सहभागी हुन भीम रावल बालुवाटरमा

स्थायी कमिटी बैठकमा सहभागी हुन भीम रावल बालुवाटरमा


काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल स्थायी कमिटी बैठकमा सहभागी हुनका लागि बालुवाटार पुग्नुभएको छ । बैठक पाँच बजेदेखि सुरु हुँदैछ ।

नेपाल पक्षका अन्य नेताहरू पनि बैठकमा सहभागी हुन आउने क्रम जारी छ ।