काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पाँच बजेदेखि बालुवाटारमा सुरु भएको हो । बैठकमा माधवकुमार नेपाल पक्षका नेता भीम रावल पनि सहभागी हुनुहुन्छ ।
नेता नेपाल भने बैठक उपस्थित हुनु भएको छैन ।

प्रतिक्रिया