काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकबाट भीम रावल बाहिरिनुभएको छ । उहाँ कार्यदल बैठकको प्रतिवेदन बुझाएर आफ्नो कुरा राखेपछि बैठकबाट निस्किनुभएको हो ।
बैठक बालुवाटारमा जारी छ । बैठक परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।






प्रतिक्रिया