अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको छ ।

बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि उहाँ शीतलनिवास जानुभएको हो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनस्थापना गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।