काठमाडौं– एमाले स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
आजको बैठकमा माधवकुमार नेपालसहित उहाँको पक्षका नेताहरु सहभागी हुने बताइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।
नेपाल पक्ष अनुपस्थित रहेपछि सोमबार साँझ बसेको बैठकलाई औपचारिकता प्रदान गरिएको थिएन ।
सोमबारको बैठकमा नेपाल पक्षका नेता भीम रावलमात्र सहभागी हुनुभएको थियो ।







प्रतिक्रिया