काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । दिउसो २ बजे प्रधानमन्त्री निवास सिंहदरवारबाट देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया