अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान्यायाधिवक्ता रमेश बडालले दिनुभयो राजीनामा

महान्यायाधिवक्ता रमेश बडालले दिनुभयो राजीनामा


काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनु भएको छ ।

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरि २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै बडालले राजीनामा दिनुभएको हो ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुभएको हो ।