काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार आइसक्नुभएको छ ।
सर्वोच्च अदालतले हिजो प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेपछि आज प्रधनमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीको सम्बोधन सुरु भएको छ ।

प्रतिक्रिया