अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलाले शक्ति सन्तुलन खलबलिने प्रधानमन्त्रीको चिन्ता

सर्वोच्चको फैसलाले शक्ति सन्तुलन खलबलिने प्रधानमन्त्रीको चिन्ता


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका अंगको सन्तुलन खलबलिने चिन्ता व्यक्त गर्नुभएको छ ।

देशबासीका नाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पार्टीको चुनाव चिन्ह प्रयोग गरेर चनाव जितेका सांसदहरूले सरकार बनाउन आफू खुसी निर्णय गर्न पाउछन् भन्ने सर्वोच्चको व्याख्याले दलीय व्यवस्थामा नै चुनौती थपेको बताउनुभयो ।