अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र मेरो लागि जिविका होइन जीवन हो : प्रम ओली

लोकतन्त्र मेरो लागि जिविका होइन जीवन हो : प्रम ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि लोकतन्त्र जिविका नभइ जीवन भएको बताउनुभएको छ ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत अनावश्यक विषयमा प्रवेश गरेको बताउनुभएको छ ।

‘खेल खेलाडीले खेल्ने हो । तर, रेफ्रीले खास पक्षलाई जिताउने आकांक्षा राख्दा खेलको नियम बिग्रन्छ,’ सर्वोच्चप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेका विषय राजनीतिक मुद्धा हुन् तर न्यायलय धेरै तलसम्म प्रवेश गरेको छ ।’