अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनार्दन र पम्फालाई सरकारमा पठाउने माओवादी केन्द्रको निर्णय

जनार्दन र पम्फालाई सरकारमा पठाउने माओवादी केन्द्रको निर्णय


काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई पठाउने भएको छ ।

शर्मा र भुसालको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ ।

शर्माले माओवादीबाट आफू र पम्फा मन्त्री बन्ने निश्चित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा र मन्त्रीहरूले आज साँझै शपथग्रहण गर्दै हुनुहुन्छ ।