काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट बालकृष्ण खाँड मन्त्री बन्नु हुने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँडले कुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्नेबारे भने केही बेरमा खुल्ने छ ।
मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदै हुनुहुन्छ ।







प्रतिक्रिया