अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की

कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की


काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

शीतलनिवासमा केहीबेरमा कार्कीले राष्ट्रपतिबाट सपथग्रह गर्दै हुनुहुन्छ । अर्थ मन्त्रालय नेकपा माओवादी केन्द्रले पाउने भएपछि कार्कीले कानून मन्त्रालयको जिम्मेवारी पाउनुभएका हो ।

कार्कीले यसअघि देउवा सरकारमा अर्थमन्त्री हुनुभएको थियो ।

देउवा सरकारमा आज कार्कीसँगै, गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भूसालले सपथग्रहण गर्दै हुनुहुन्छ ।