अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय राजदूत क्‍वात्राद्वारा प्रधानमन्त्री देउवालाई बधाई

भारतीय राजदूत क्‍वात्राद्वारा प्रधानमन्त्री देउवालाई बधाई


काठमाडौं– नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

बुधबार बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेर राजदूत क्‍वात्राले बधाई तथा शुभकामना दिनुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा दुई मुलुकबीचको सम्बन्धको बारेमा चर्चा भएको छ ।