अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघका कार्यकर्ताले माधव नेपालको पुत्ला जलाए

युवा संघका कार्यकर्ताले माधव नेपालको पुत्ला जलाए


काठमाडौ- राष्ट्रिय युवा संघले कोटेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएको छ । संघका कार्यकर्ताले कोटेश्वर-बालकुमारीबीचको आकाशे पुलनजिकै माधव नेपाल विरुद्ध नारावाजी गर्दै नेपालको पुत्ला दहन गरेका हुन् ।

आफ्नै पार्टीको सरकार ढालेर विपक्षीहरुसँग साँठगाँठ गरेको भन्दै युवा संघका कार्यकर्ताहरुले नेता नेपालको पुत्ला जलाएर विरोध गरेका हुन्