काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्न कोटेश्वर पुग्नुभएको छ ।
देउवा केहीबेरअघि नेता नेपाललाई भेट्न कोटेश्वर जानुभएको हो ।
देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा (यादव–भट्टराई) पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बन्नुभएको थियो ।







प्रतिक्रिया