अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई भेट्न विप्लव खुमलटारमा

प्रचण्डलाई भेट्न विप्लव खुमलटारमा


काठमाडौं– नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गर्नुभएको छ ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डसँग भेटवार्ता गर्नु भएको हो । उहाँले पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर खुमलटारमा प्रचण्डसँग भेट गर्नु भएको हो ।