अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा देशभर २ हजार ६७६ जना कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु

२४ घण्टामा देशभर २ हजार ६७६ जना कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु


 

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ६७६ जना कोभिड संक्रमित थपिएका छन् ।

१२ हजार ७६८ वटा नमूनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३३ जनाको मृत्यु पुष्टि भएको छ ।

गत २४ घण्टामा १७५७ जना संक्रमणमुक्त भएका छन् ।