काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी हुनु भएन । तर, नेपालको प्रतिनिधिका रुपमा डा। विजय पौडेल सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुभएको छ ।







प्रतिक्रिया