अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नु भएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नु भएको हो ।