अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु


काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुर स्थित च्यासलमा सुरु भएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि पुगिसक्नु भएको छ । माधव नेपाल पक्षका कार्यदलका सदस्यहरु पनि बैठकमा जाने तयारीमा रहेका सचिब भीम आचार्यले जानकारी दिनुभयो ।

नेताहरुका अनुसार आजको बैठकमा कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव पारित गर्ने,सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक परिस्थतीको समिक्षा गरिने र पार्टीले प्रतिपक्षको भूमिका के कसरी निर्वाह गर्ने भन्ने बिषयमा व्यापक छलफल हुनेछ ।