अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजबाट बृद्धभत्ता मासिक ४ हजार

आजबाट बृद्धभत्ता मासिक ४ हजार


काठमाडौं- आजबाट ज्येष्ठ नागरिकहरुले मासिक ४ हजार रुपैंया बृद्धभत्ता पाउनेछन् ।
केपी शर्मा ओलीको सरकारले चालु बर्षको बजेट भाषणमा बृद्धभत्ता बृद्धि गर्ने निर्णय गरेको थियो । अघिल्लो बर्ष ३ हजार रुपैंया भएको बृद्ध भत्ता आज साउन १ गतेबाट १ हजार बृद्धि भएर मासिक ४ हजार पुगेको हो । सरकारकोे यो निर्णयले देशभरीका बृद्धबृद्धा खुशी भएका छन्।