अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठकमा रावलसहितका नेताहरु (फोटो फिचरसहित)

एमाले स्थायी कमिटी बैठकमा रावलसहितका नेताहरु (फोटो फिचरसहित)


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपालका नेताहरु पनि पुगेका छन् ।

वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुगेका छन् । भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठकस्थलमा पुगेका छन् ।

नेता भीम आचार्यले आजको बैठक रोकेर सहमतिमा अर्को बैठक बोलाउन सुझाव दिन आफूहरु आएको बताउनुभयो ।

बैठक भने जारी छ ।